Logo

विश्वको पहिलो ‘सिक्स जी’ आउँदै : इन्टरनेटको गति बिजुली जस्तै, कभरेज क्षेत्र १० किलोमिटर

नयाँ दिल्ली । दक्षिण कोरियाले विश्वको पहिलो सिक्स जी नेटवर्क सुरु गर्ने भएको छ । दक्षिण कोरियाका विज्ञान मन्त्री लिम हेले मोबाइल वल्र्ड कंग्रेस २०२२ मा आफ्नो देशले सन् २०२८ सम्ममा ६जी नेटवर्क ल्याउने बताए । उनले ६ जीको तयारी भइरहेको बताए । दक्षिण कोरियाली मन्त्रीका अनुसार ६जी नेटवर्कको गति हालको नेटवर्कभन्दा ५० गुणा बढी…