Logo

आलोचनापछि सञ्चार मन्त्रालय ‘ब्याक’, प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग

काठमाडौं । यसअघि सरकारको निर्णयबाट बर्खास्तमा परेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई नै ल्याउने गरि मन्त्रीपरिषदमा सोझै प्रस्ताव पेश गरेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालय पछि हटेको छ । विवादीत झालाई नै ल्याउने गरी पेश भएको उक्त प्रस्तावको प्रक्रिया अन्त्य गरी मन्त्रालयले शनिबार प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग गरेको छ । आवेदनमा ३०…