Logo

पुलिस क्लवलाई टेलिकमको प्रायोजन, टेलिकमको जर्सीमा पुलिसका खेलाडी मैदानमा

काठमाडौं । नेपाल टेलिकम र नेपाल प्रहरीबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक रहने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीका केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले…