Logo

साउन १ देखि टेलिकमको सेवा शुल्क वृद्धि, यी हुन मूल्य समायोजन भएका सेवाहरु

काठमाडौं । नेपाल टेलिकमले भ्वाइस र डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क बढाउने भएको छ । कम्पनीले नेपाल सरकारले आगामी आर्थिक बर्षको बजेटमा गरेको ब्यवस्था अनुसार साउन १ गतेदेखि आफ्नो सेवामा १३ प्रतिशत सेवा शुल्क जोड्ने भएको हो । यसका साथै कम्पनीले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर पनि…