Logo

नेपाल टेलिकमको सिम किन्दा अब ५० रुपैयाँ नपाईने, त्यसको सट्टामा उपलब्ध हुनेछन यी सेवा

काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्सको सट्टा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । नयाँ सिमकार्डमा १०…