Logo

लाईसेन्स होल्ड गरेर बस्ने सेवाप्रदायकलाई कडाई गर्दै मन्त्री खतिवडा, हेलो र युटीएलमाथी पोखे आक्रोस

काठमाडौं । अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लाईसेन्स होल्ड गरेर सेवा प्रदान नगर्ने सेवाग्राहीलाई कडाई गर्नुपर्ने बताएका छन । मंगलबार नेपाल दूरसंचार प्राधिकरणको २२ औं बार्षिकोत्सवमा बोल्दै उनले नेपालमा सेवा प्रदान गर्ने अनुमति लिएर सेवा नदिने प्रचलन बढिरहेको बताएका हुन । ‘बैंक तथा वित्तीय संस्थाहरुमा पनि अनुमति लिएर सेवा संचालन…