Logo

नेपाल टेलिकमको सिममार्फत अब शुन्य ब्यालेन्समै सेवा लिन सकिने, यस्तो छ योजना

काठमाडौं । नेपाल टेलिकमको सिममा शून्य ब्यालेन्स भए पनि भ्वाइस्, एसएमएस तथा इन्टरनेट सुविधा प्रयोग गर्न पाइने भएको छ । टेलिकमले सोमबार रातिदेखि लागु हुनेगरी अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाको पहलमा झन्डै दुई लाखभन्दा बढी सिम प्रयोगकर्तालाई निशुल्क सेवा दिने भएको हो । सोमबार राति १२ बजेदेखि लागु हुने उक्त योजना अन्तर्गत…