Logo

एनसेलले १ बर्षमै १७ लाखले बढायो फोरजी प्रयोगकर्ता, टेलिकमका ग्राहक ७ लाखमै सिमित

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले १ बर्षमा फोरजी ग्राहकको संख्या १७ लाखले वृद्धि गरेको छ । नेपाल टेलिकमभन्दा पछि फोरजी सेवा सुरु गरेको एनसेलले अघिल्लो बर्षको जेठ देखि चालु बर्षको जेठसम्म १६ लाख ८७ हजार २ सय ८५ जना ग्राहक बढाएको हो । यता सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सो अवधिमा जम्मा…