काठमाडौं । एनसेलले ४ बर्षपछि आफ्नो सेयर स्वामित्व खरिद बिक्रीवापत तिर्नुपर्ने सबै रकम सरकारलाई बुझाएको छ । आईतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर ठुला करदाता कार्यालयलाई बुझाए हो । यससँगै एनसेलसँगको पूँजीगत लाभकर विवादको अन्त्य भएको छ । कम्पनीले हालसम्म ब्याजसहित २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६…