काठमाडौं । ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई कोरोना भाईरसको महामारीमा सहज रुपमा सम्पर्कमा ल्याउनका लागि उक्त प्याकहरु संचालनमा ल्याएको हो । कम्पनीका अनुसार ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका…