काठमाडौं । नेपाल टेलिकमले लकडाउनको अवधिमा समेत उल्लेखनीय ढंगले काम अगाडि बढाईरहेको छ । टेलिकमले नेपालका लागि निकै महत्वपूर्ण आयोजनाका रुपमा रहेका विभिन्न परियोजनामा लकडाउनमा विभिन्न समस्याका बाबजुद पनि निरन्तर काम गरिरहेको हो । टेलिकमले जिम्मेवारी पाएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर विछ्याउने परियोजना र देशभर फोरजी विस्तार गर्ने परियोजना तिव्रस्तरमा अघि बढिरहेको टेलिकमले जानकारी दिएको…