Logo

टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डको बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई पठायो पत्र

काठमाडौं । नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा बाँकी रहेको ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।मन्त्रालयको गत शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी समितिको बैठकले उक्त निर्णय गरेपनि भर्खरै प्राधिकरणमा यसको निर्देशनसहितको पत्र पठाएको छ । यसअघि निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अक्सनमार्फत प्रतिमेगाहर्ज ५ करोड ८०…