Logo

कोरोना महामारी रोकथाममा एनसेलको साथ : सरकार र ग्राहकलाई साढे ९ अर्बको राहत प्रदान

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले कोरोना महामारीमा मात्रै साढे ९ अर्ब बढीको राहत उपलब्ध गराएको जनाएको छ । कम्पनीले आफ्ना विभिन्न प्याकेज, बोनस, स्किम, सरकारको कोरोना कोषमा उपलब्ध गराएको रकमलगायत गरेर ९ अर्ब ६३ करोड बराबरको राहत प्रदान गरेको हो । कम्पनीले कोरोना भाईरस (कोभिड–१९ं) को महामारीका कारण लागु गरिएको लकडाउनको भोलीपल्ट…