Logo

वास्तविकतामा किन मिल्दैन नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या प्राधिकरणको प्रतिबेदनमा ?, यस्तो छ कारण

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो ८ महिनादेखि आफ्ना फोरजी ग्राहकको संख्या लुकाउँदै आएको छ । गत चैतमा आफ्नो १६ औं बार्षिकोत्सवमा टेलिकमले ७७ ओटै जिल्लामा आफ्नो फोरजी सेवा पुर्याएको घोषणा गरेको थियो । तर, त्यसबेला टेलिकम स्रोतले फोरजी ग्राहको संख्या ३० लाख पुगिसकेको बताएपनि नेपाल दूरसंचार प्राधिकरणले जारी गर्ने एमआईएस रिपोर्टमा भने फोरजी ग्राहकको संख्या…