काठमाडौं । मंगलबार करिब १२ बजेदेखि दिनभरी नै नेपाल टेलिकमको नेटवर्कमा समस्या देखियो । फोन नलाग्ने, लागिहाले काटिने, डाटा नचल्ने, एसमएमएससमेत नजानेलगायतका समस्या देखिएपछि टेलिकमले बुधबार यसको समस्याबारे जानकारी गराएको छ । टेलिकमले एक विज्ञप्ति जारी गर्दै मंगलबार केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध…