काठमाडौं । बाहालवाला प्रवन्ध निर्देशकको समयावधि सकिनै लाग्दा नेपाल टेलिकममा नयाँ छनौंटको सरागर्मी बढेको छ । हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको पदावधि सकिनै लाग्दा नयाँ छनौटका लागि खेल शुरु भएको छ । आचार्यले यही भदौं २० गते टेलिकमको प्रवन्ध निर्देशकबाट अवकाश पाउँदै छन् । नयाँ नियुक्तीको लागि केही समयभित्रै सूचना तथा संचार मन्त्रालयले आवेदन माग्दैछ ।…