Logo

अस्तित्वको संकटमा धेरैजसो इन्टरनेट सेवाप्रदायक कम्पनी : मर्जर उपयुक्त विकल्प, के छ कानून ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नाम चलेका केही कम्पनीबाहेक धेरैजसो इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको अवस्था नाजुक हुँदै गएको छ । एकपटक १ सय ३६ वटा सम्म पुगिसकेका इन्टरनेट सेवाप्रदायक कम्पनीहरु प्रतिस्पर्धी बजारमा टिक्न नसकेपछि हाल अनुमतिपत्र नै खारेज भएर १ सय १० मा झरेका छन् । त्यसमध्ये पनि हाल करिव १० सेवाप्रदायकले मात्रै बजारको करिव…