काठमाडौं । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि…