यस्तो छ फेसबुकको नयाँ हेडक्वार्टर (तस्विरसहित)


रामराजा श्रेष्ठ
6 April, 2015 2:13 pm

२३ चैत,काठमाडौं । फेसबुकले क्याली फोर्नियाको मेल्नोपार्क मा आफ्नो नयाँ हेडक्वार्टर स्थापना गरेको छ ।

FoneLoan-250x250
yamaha

 fb new office.,,सो कार्यालय पूर्ण रुपमा तयार भने नभइसकेको बताइएको छ । तर फेसबुकका कर्मचारीहरु आफ्नो नयाँ कार्यालयमा सरिसकेका छन् ।

 सो कार्यालयको आर्किटेक्ट फ्यांक   गेहेरीले गरेका हुन् ।

जसले लस एनसल्सको वाल्ट डिस्नी कन्सर्ट हल र स्पेनको गुगीनहिम म्युजियमको आर्किटेक्ट गरिसकेका छन् ।

fb new office.,,..1fb new officefb new office.Untitled

प्रतिक्रिया दिनुहोस्