बिजखबर संवाददाता ४ फागुन, काठमाडौं । आइफोन तथा म्याकबुक बनाएर बजारमा छाएको विश्वको सर्वाधिक मूल्यवान व्राण्ड एप्पलको ध्यान अव विद्युतीय कारतर्फ गएको छ । कम्पनीले विद्युतीय कार बनाएर अटोबजारमा पनि स्थान कब्जा गर्न लागेको देखिन्छ । एप्पल इन्कले एप्पल ब्राण्डको विद्युतीय गाडी बनाउन लागेको छ । टाइटन नामक सो कार मिनिभान डिजाइनमा बनाउन लागिएको बताइएको…