Logo

काठमाडौं र उपमहानगरपालिकामा फोरजी, पत्रकारको उपचारमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले आगामी आर्थिक काठमाडौं उपत्यका र उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । शनिवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । त्यस्तै मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इनटरनेट सुविधा पुर्याउने सरकारले घोषणा गरेको छ । अप्टिकल…