Logo

भु उपग्रहको विकास गर्ने घोषणा, मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गरिदै

काठमाडौं । सरकारले नेपालको आफ्नै भु उपग्रहको विकास गरी दूरसञ्चार प्रविधि रेडियो र टेलिभिजनको विस्तारको कार्य प्रारम्भ गर्ने भएको छ । आइतवार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले यस्तो घोषणा गरेकी हुन् । त्यस्तै ग्रामिण दूरसञ्चार कोष परिचालन गरि मध्यपहाडी राजमार्ग तथा हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गर्ने बताइएको छ…