काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भएका छन् । नेपालको डिजिटल वालेट बजारमा प्रमुख दुई खेलाडीका रुपमा रहेका यी दुई कम्पनी मर्ज भएसँगै आज (साउन १ गते) बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही एउटै वालेटमार्फत कारोबारमा जोडिएका छन् ।…