काठमाडौं । नेपाल टेलिकमले शनिबार दिनभर भ्वाइस ओभर एलटीई (भीओएलटीइ) सेवा निशुलक पाईने भएको छ । टेलिकमले फागुन ७ गते मनाईने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवशका लागि भन्दै भीओएलटीइमा कल निःशुल्क प्रदान गर्ने र एमपोस बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध हुने बताएको हो । उक्त अफर शनिबार एक दिनका लागि मात्रै उपलब्ध हुने कम्पनीले…