काठमाडौं । नेपालको दूरसंचार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरण आफ्नै भवन नहुँदा विभिन्न समस्या झेल्दै चलिरहेको छ । हरेक वार्षिक कार्ययोजनामा आफ्नै भवन निर्माण गर्ने योजना तय गर्दै आएको प्राधिकरणको आफ्नै भवन निर्माण गर्ने योजना भने विभिन्न कारणले अलपत्र पर्दै आएको छ । वार्षिक खर्बौ रुपैयाँको कारोबार गर्ने कम्पनीहरुलाई नियमन गर्ने प्राधिकरण…