काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कको मस्तिष्क चिप बनाउने स्टार्टअप न्यूरालिंकले चाँडै नै यसको मानव परीक्षण सुरु गर्ने तयारी गर्दैछ । मस्कले यो चिपको मद्दतले पक्षाघातबाट पीडित व्यक्तिले आफ्नो औंलाभन्दा छिटो मस्तिष्कले स्मार्टफोन चलाउन सक्ने वाचा गरेका छन् । मस्कले सन २०१६ मा यो स्टार्टअपको सह–स्थापना गरेका हुन् । यो चिप पेजर नामको…