Logo

कानुन संसोधन नभएसम्म सिजीलाई लाइसेन्स दिन सकिन्न

बार्षिक करिब एक खर्ब रुपैयाँ आकारको नेपालको दूरसञ्चार बजारको नियामक दूरसञ्चार प्राधिकरणको अध्यक्षका रुपमा सरकारले साउन ६ गतेको मन्त्रीपरिषद बैठकबाट पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ । प्राधिकरणकै कर्मचारी खनाल ५ बर्षका लागि उक्त जिम्मेवारीमा रहनेछन् । यद्यपि लाइसेन्स होल्ड गर्नेलाई कारबाही, ग्रामिण दूरसञ्चार विकास कोषको रकमको सही उपयोग, स्याटेलाइट स्थापना जस्ता महत्वपूर्ण चुनौति उनीसामु हुनेछन्…