Logo

लगानीकर्ताको गिर्दो मनोवल र सरकारको हस्तक्षेप गर्ने चेतावनीले सेयर बजारमा पहिरो, खुम्चिदै कारोबार

काठमाडौं । सेयर बजार प्रतिको लगानीकर्ताको खस्कदो मनोवल र सरकारले पनि हस्तक्षेप गर्ने चेतावनी दिएसँगै बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही समययता लगातार ओरालो लागेको बजारमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारमा सरकार विरोधी चलखेल भएको भन्दै आगामी दिनमा पनि यस्तै भइरहेको खण्डमा हस्तक्षेप गर्ने…