Logo

प्रत्यक्ष निर्वाचनबाटै महासंघको अध्यक्ष चुनिन्छ, यसमा द्विमत छैन

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ फेरि एकपटक चर्चामा छ । खासगरी विधान संसोधनको विषयलाई लिएर महासंघकै सदस्यहरुबीच देखिएको दुई धारका कारण उत्पन्न विवादले धेरैको चासो बढाएको छ । त्यसपनि आगामी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने वा अहिलेकै विधान अनुसार कायम गर्ने भन्नेमा प्रष्ट दुई धार निर्माण भएको छ । महासंघले…