Logo

मलेसियाको रोजगारी खुलाउन दुबै देश सहमत, नोभेम्बर १ मा स्वास्थ्य संस्था निरीक्षण गर्न मलेसियन सरकार आउँदै

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको मलेसियाको रोजगारी खुल्ने भएको छ । मलेसियामा नेपाल र मलेसिया सरकारबीच बिहीबार नयाँ स्वास्थ्य परीक्षण गर्ने संस्थाको अनुगमन गर्दै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए । सहमति पत्रमा नेपालको तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रामप्रसाद घिमरेम र लेसियाको मावन संशाधन…