काठमाडौं । नयाँ शैक्षिक सत्रलाई प्रभावित बनाउनेगरी विगत ३ हप्तादेखि जारी रहेको सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलन थप अराजक बन्नुका साथै यसले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा पारेको छ । पछिल्लो समय सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको संख्यामा उच्च गिरावट आइरहँदा आन्दोनरत शिक्षकहरुले निजी विद्यालयलाई सहयोग पुग्नेगरी स्वार्थ केन्द्रित आन्दोलन जारी राखेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले सबैजसो…