Logo

वित्त क्षेत्रको गोप्य सूचना र आर्थिक लाभ लिन नक्कली ह्वाट्स एपको प्रयोग : पाँच जनाको उजुरी, पत्ता लागेनन् स्क्यामर

काठमाडौं । गोप्य सूचना लिने र त्यसको दुरुपयोग गरी आर्थिक लाभ उठाउने उदेश्यले पछिल्ला केहि दिनयता स्क्यामरहरुले वित्तीय क्षेत्रका पदाधिकारीहरुलाई तारो बताउन थालेका छन् । हालै मात्रै राष्ट्र बैंकका गभर्नरदेखी बैंक तथा वित्तीय संस्थाको सिईओसम्मको नाम तथा तस्विर प्रयोग गरी नक्कली ह्वाट्स एप आइडी बनाउने प्रवृत्ति बढेपछि यसको निशानामा बैंकिङ क्षेत्रका व्यक्तिहरु बढी परेको देखिएको…