काठमाडौं । सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको वरियता सार्वजनिक भएको छ । प्रतिष्ठित संस्था हेन्ले एन्ड पार्टनर्स द्वारा प्रकाशित यो सूचकाङ्कले राहदानी वाहकले कुनै पनि भिसा बिना कति देशको भ्रमण गर्न सक्छ भन्ने आधारमा देशहरुका राहदानीलाई क्रमबद्ध गर्छ । हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिंगापुरको राहदानी संसारको सबैभन्दा शक्तिशाली हो,…