काठमाडौं । अस्ट्रियाका समाजशास्त्री र जनसंख्या विशेषज्ञ वोल्फगाङ लुट्जले २००९ मा एउटा लेख लेखेका थिए, जसमा धेरै विवाद भएको थियो । जर्नल अफ द रोयल स्ट्याटिस्टिकल सोसाइटीमा प्रकाशित यो लेखमा उनले कम जनसंख्याको विश्वको वकालत गरेका छन् । यस लेखको शीर्षक थियो ‘२–६ बिलियन मानिसहरूको एक सुशिक्षित, स्वस्थ र धनी संसारतर्फ’ । २०१७ मा उही…