Logo

२५ करोड जनतालाई गरिबीबाट बाहिर निकालेको भारतको दाबी झुटो हो ? विज्ञहरुले औंल्याए तथ्यांकमा खोट

भारतमा आधिकारिक रूपमा देशभरका करिब २५ करोड मानिस बहुआयामिक गरिबीबाट बाहिर निकालिएको जानकारी आएको छ । यद्यपि, विज्ञहरूले यी तथ्यांकहरूमा धेरै शंकाहरू उठाएका छन् । काठमाडौंं । कागजमा, भारतले उत्सव मनाउन धेरै कुराहरु छन् । सरकारी थिंक ट्यांक नीति आयोगको प्रतिवेदनअनुसार पछिल्लो नौ वर्षमा भारतमा बसोबास गर्ने करिब २४.८ करोड मानिस ‘बहुआयामिक गरिबी’बाट बाहिर आएका…