Logo

साईकलमा व्यापार, अर्बौंको कमाई : नेपालीको अर्बौं पैसा उठाएर भाग्ने हरियाणाका अग्रवालको नालीबेली

काठमाडौं । सामान्य व्यापारको लागि भारतबाट नेपाल प्रवेश गरेका ओमप्रकाश अग्रवालका दुई भाई छोराले नेपाली बैंक वित्तीय संस्था र व्यक्तिको गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम उठाएर पलायन भएका छन् । भारतबाट सन् १९८५ मा नेपाल आएका ओमप्रकाश अग्रवालले सुरु गरेको मदिरा व्यापारको कथा अहिलेलाई नेपालीको पैसा लिएर भाग्नेमा टुङ्गिएको छ । तर यो कथाको…