Logo

डेढ बर्षमा टेलिफोन र इन्टरनेट सम्बन्धी ५ सय उजुरी दर्ता, समयमै मर्मत नगरिदिएको धेरै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा अघिल्लो आर्थिक बर्ष २०७७/७८ को पुषदेखि गत आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म ५ सय ५ ओटा उजुरी परेका छन् । उपभोक्ताहरुले आफुले प्रयोग गरिरहेका इन्टरनेट र टेलिफोनका विभिन्न समस्याहरु सम्बन्धि सेवाप्रदायकविरुद्ध उक्त गुनासो प्राधिकरणमा पठाएका हुन् । प्राधिकरणका अनुसार अघिल्लो बर्षको पुषदेखि यो बर्षको असार मसान्तसम्म डेढ बर्षमा प्राधिकरणमा…