Logo

नेपालमा २०२२ मा आईएफसीको पौने ६ अर्ब लगानी, ३० हजार साना व्यवसायीमा वित्तीय पहुँच

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर अर्थात ५ अर्ब ७१ करोड नेपाली रुपैयाँ लगानी गर्ने भएको छ । भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य सहित आईएफसीले सन् २०२२ माने नेपालमा उक्त लगानी गर्न लागेको हो ।…