Logo

गभर्नरका छोरा र प्रधानन्यायधीशको छोरी ऋण तिर्न नसकेर डिफल्डर, सहकारीले निकाल्यो सार्वजनिक सूचना

काठमाडौं । पूर्व गभर्नर तिलक रावलका छोरा विनय रावल र निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा राणाकी छोरी सृष्टि राणा रावलले एक सहकारीको कर्जा तिर्न नसक्दा डिफल्डर भएका छन । राणाले लिएको कर्जा तिर्न नसक्दा जमानत बसेको रावल समेत डिफल्डर भएका हुन । उनिहरु दुबैजना श्रीमान श्रीमती हुन् । लालिगुराँस सहकारी संस्थाले निकालेको सार्वजनिक सुचना अनुसार…