Logo

रोकिएको कोरोना बीमाको भुक्तानी : मन्त्रालयले थाल्यो रकम निकासाको तयारी, कहिलेसम्म पाउँलान बीमितले ?

काठमाडौं । गत सोमबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले एक कार्यक्रममा १ हप्ताभित्रै कोरोनाको दावी भुक्तानीको रकम पाइने बताएका थिए । अर्थमन्त्रालयले सोही अनुसारको आश्श्वासन दिएपछि यस्तो अभिव्यक्ति दिएका अध्यक्ष सिलवाललाई हालसम्म पनि रकम निकासा नभएपछि अप्ठ्यारो पारेको छ । अध्यक्षको उक्त अभिव्यक्तिले बीमा गरेको लामो समयसम्म भुक्तानी नपाएका बीमितलाई अब बीमा रकम पाइन्छ भन्ने…