Logo

ऊर्जामन्त्रीको निर्देशन-चाडपर्वमा विद्युत अवरुद्ध नहोस्, कुलमानले दिए यस्तो जवाफ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गरिन । प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा…