Logo

४८ बर्षदेखि बालेन पर्खिरहेको तीनकुने पार्क, के गर्दै छ महानगर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय बढी नै सक्रिय भएका छन् । अन्डरग्राउन्ड पार्किङ खुलाउने, हडपिएको सार्वजनिक जग्गा महानगरको नाममा ल्याउनेलगायतका कामहरुमार्फत उनले चर्चा बटुलिरहेका छन् । महानगरभित्र रहिआएको भद्रगोल र अव्यवस्थीत प्रणालीलाई व्यवस्थित गर्ने प्रणका साथ मेयरको चुनाव जितेका उनले भनेअनुसार काम पनि गरिरहेका छन् । फोहर व्यवस्थापनदेखि सार्वजनिक शौचालयको…