Logo

नयाँ ब्रोकरका लागि पैसा जुटाउन लगानीकर्ताले बेच्न थाले सेयर, बजारमा खरिदकर्ता भेटिन कठिन

काठमाडौं । सरकारले नयाँ ब्रोकरको लाइसेन्स दिने निर्णय गरेसँगै सोका लागि पुँजी जुटाउन लगानीकर्ताले दोस्रो बजारमा सेयर बिक्रीमा ल्याउन थालेका छन् । नयाँ ब्रोकर लिनका लागि सेयर लगानीकर्ताले नै माग गर्दै आएका र अबका दिनमा ब्रोकर लाइसेन्स लिन पुँजी जुटाउनु पर्ने भएकाले सेयर बिक्री गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । गत हप्तामात्रै अर्थमन्त्री जनार्दन शर्माको…