Logo

नेपालीको ६० करोड उठाएको ‘सगुन’ बैंकरप्ट, मिनि आईपीओको नाममा ठगिए नेपाली

काठमाडौं । नेपालीलाई ठूलो सपाना देखाएर मिनि आईपीओको नाममा गैरकानूनी रुपमा पैसा उठाएको ‘सगुन’ अन्तत बैकरप्ट (टाट पल्टिएको)को अवस्थामा पुगेको छ । सन् २०२१ को अन्त्यसम्म आईपुग्दा सगुनको खुद नोक्सानी १ करोड १८ लाख ७९ हजार डलर अर्थात नेरु १ अर्ब ५६ करोड ८० लाखले घाटामा छ भने २०२१ को घाटामात्रै १५ लाख डलर रहेको…