Logo

रेमिटान्सले भुक्तानी सुन्तुलनमा सुधार, वैदेशिक लगानी भने ८१ करोडले ऋणात्मक

काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स पठाएसँगै भुक्तानी सन्तुलनमा सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको भुक्तानी सन्तुलन चालू आबको सोही अबधिमा २३ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको छ । यस्तै सो अवधिमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ…