Logo

सेयर बजार घट्दा अर्बपतिहरुको सम्पत्तिमा धक्का, गौतम अडानी अर्बपतिको सूचीमा चौथो स्थानमा झरे

काठमाडौं । आर्थिक मन्दीको चपेटामा पर्ने सम्भावित खतराले अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा पनि भारतीय घरेलु स्टकमा आएको गिरावटको असर परेको छ । उनी अहिले विश्वका अर्बपतिको सूचीमा दोस्रोबाट चौथो स्थानमा आएका छन् । फोब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट र एलोन मस्क शीर्ष स्थानमा छन् । बुधबार भारतीय शेयर…