Logo

व्यापारीका हातमा खेलौना बन्यो देशको अमूल्य स्रोत, सरकारकै सहयोगमा युटीएल र स्मार्टको कब्जामा फ्रिक्वेन्सी

काठमाडौं । व्यापारीको एकमात्र उद्देश्य नाफा कमाउनु हो । नाफाका लागि नै व्यवसायीले अर्बौ रुपैयाँ लगानी गरिरहेका छन् । तर, त्यस्तोे लगानी जुनसुकै देशको नियम, कानून र नीतिभित्र रहेर गर्नुपर्ने हुन्छ । व्यापारीको उद्देश्य नाफामात्र कमाउने भएपनि सरकारले त्यस्तो व्यवसाय देश र जनताविरुद्ध नहोस भन्नका लागि कानूनी रुपमा निश्चित सीमाभित्र बाँध्ने गर्छ । तिनै कानूनी…