Logo

लघुवित्तलाई साढे ४ खर्बको कर्जा २ खर्बमा झार्ने बाध्यता, १ खर्ब प्रोभिजन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्दै नयाँ निर्देशन जारी गरेसँगै धेरैजसो लघुवित्तहरु समस्यामा पर्ने भएका छन् । राष्ट्र बैंकले लघुवित्तलाई विभिन्न ६ शिर्षकमा कडाई गरेको थियो । जसअनुसार कर्जाको डुब्लिकेशन रोक्दै हाल प्रबाह भएको कर्जालाई ७ लाख रुपैयाँको सीमामा झानुपर्ने व्यवस्था गरेसँगै हाल प्रबाह भएको कर्जा २ खर्ब रुपैयाँमा झर्नुका साथै प्रोभिजन समेत…