Logo

मुकेश अम्बानीले जीवनभर जति कमाए, गौतम अडानीले केही दिनमै गुमाए !

काठमाडौं । अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चको रिपोर्ट बाहिर आएपछि अदानी समूहको मार्केट क्याप १०० अर्ब डलरभन्दा बढीले घटेको छ । समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थमा पनि ठूलो गिरावट आएको छ । गत वर्ष सेप्टेम्बरमा, अदानी विश्वको सबैभन्दा धनीहरूको सूचीमा दोस्रो नम्बरमा पुगे र यो स्थान हासिल गर्ने एशियाको पहिलो व्यक्ति बने । तर,…