Logo

आजदेखि देशभरका क्रसर उद्योग खुला, मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय

काठमाडौं । सरकारले आजदेखि देशभरका क्रसर उद्योग सञ्चालन गर्न दिन निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बन्द क्रसर उद्योगहरू असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्री परिषद्ले गृह मन्त्रालयको निर्देशनमा यसअघि बन्द गर्न भनिएका उद्योगलाई असार मसान्तसम्म चल्न दिने निर्णय गरेको हो। सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय…